Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुनको मूल्य एकैदिन २३ सय रुपैयाँले बढेको छ ।

बिहीबार १ लाख ६० हजार ५००  रुपैयाँमा कारोबार भएको सुन आज १ लाख  ६२ हजार ८०० रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १९१५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block