Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआईसी एशिया बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको ६९४ औँ बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय लिएको हो ।

बैंकले सोही अनुसारको गत आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पठाउने निर्णय लिएको कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block