skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बुधबार सुनका मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १८३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block