काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलामा १५ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १८१० रुपैयाँ रहेको छ ।