Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजदेखि बलेफीको सतप्रतिशत हकप्रद खुला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद शेयर खुला गरेको छ । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद दिन लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले हकप्रद निष्काशनका लागि कार्तिक २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार कार्तिक २० गतेसम्म कायम शेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।

यो हकप्रदका लागि पुस १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block