Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज पनि बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लगातार बढिरहेकाे सुनको मूल्य आज आइतबार पनि  बढेको छ ।

शुक्रबार १ लाख ६५ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुन आज १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block