Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फेरि बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । केही समयदेखि घट्न सुरु गरेको सुनको मूल्य फेरि बढ्दै उकालो लाग्न थालेको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

मंगलबार १ लाख ६२ हजार १ सय रुपैयाँका कारोबार भएको सुनको मूल्य बुधबार १ लाख ६३ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१ लाख ६० हजारसम्ममा झरेर सुनको मूल्य पुनः उकालो लाग्न थालेको हो ।

बुधबार चाँदी प्रतितोला १९५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block