Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दीपक मनाङे पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई काठमाडौं सानोभर्याङबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार मनाङेलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा मनाङेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।

Health Tips Ad Road Block