skip this News Page Tips Ad Road Block

टेलिकमको सह-प्रवक्तामा नविन कुमार मिश्र

काठमाडौं । नेपाल टेलिकमले सह-प्रवक्तामा नविन कुमार मिश्रलाई जिम्मेवारी तोकिएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक मिश्रलाई कम्पनीको सह-प्रवक्ता तोकिएको टेलिकमले जनाएको छ ।

टेलिकमको प्रवक्तामा हरि ढकाल रहेका छन् ।

Health Tips Ad Road Block