skip this News Page Tips Ad Road Block

सूनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्यले अहिलसम्मकै नयाँ रेकर्ड बनाएको छ ।

तोलाको १ लाख ५८ हजार ८ सय रुपैयाँमा किनबेच भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा मूल्य तोलामा १७ सय रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block