skip this News Page Tips Ad Road Block

निफ्राको सिइओमा कृष्ण बहादुर अधिकारी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् । साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

सीईओ अधिकारीले भदौ २ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।

सीईओमा नियुक्त अधिकारी यस अघि नेपाल बैंकमा सिइओको चार बर्षे कार्यकाल पुरा गरेर बाहिरिएका थिए ।

Health Tips Ad Road Block