skip this News Page Tips Ad Road Block

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ।

मूल्य बढेर सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा पुगेको छ।

चाँदीको मूल्य पनि बढेर प्रतितोला ४४१० रुपैयाँमा पुगेको छ।

Health Tips Ad Road Block