skip this News Page Tips Ad Road Block

हाललाई इन्धनको मूल्य यथावत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत राखेको छ ।

इन्डियन आयल कपोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको बैठकले आज बिहानदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य यथाववत राखेको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १९७ र डिजेल/मट्टितेलको १९५ रुपैयाँ पर्नेछ ।

Health Tips Ad Road Block