skip this News Page Tips Ad Road Block

तोलामा १० हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं  । आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १० हजार ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ रहेको छ ।

मूल्य घटेर चाँदी प्रतितोला ४६४० रुपैयाँ रहेको छ।

Health Tips Ad Road Block