skip this News Page Tips Ad Road Block

ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्तेसहितको नाम सार्वजनिक, ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ ।

कार्यालयले समस्याग्रस्त ओरेण्टल को–अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो ।

सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।

यस्तो छ ओरेण्टल को(आपरेटिभका ठूला ऋणीहरूको नामावलीः




Health Tips Ad Road Block