Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

शैक्षिक संस्था पनि बन्द

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने र ती कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने निर्णय भएको जानकारी दिए ।

Health Tips Ad Road Block