skip this News Page Tips Ad Road Block

तोलामा ६७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य तोलामा ६ हजार ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा पुगेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४८४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block