ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

यी हुन् नेपाली कम्युनिष्ट पार्टीका विजयी ७ प्रतिनिधि सभा सदस्यहरु (प्राप्त मतसहित) !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा जित हासिल गरेकाे छ । नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ ७ स्थानमा जित हासिल गरेको हो।

यी हुन् नेपाली कम्युनिष्ट पार्टीका विजयी प्रतिनिधि सभा सदस्यहरु

१.  सिन्धुपाल्चोक २ युवराज दुलाल (२१,६९९ मत),

 

२.  रुकुम (पूर्वी भाग) १ पुष्प कमल दाहाल प्रचण्ड (१०,२४० मत),

 

३.  रोल्पा १ वर्षमान पुन (२७,४६० मत),

 

४.  सल्यान १ रमेश कुमार मल्ल (२३,१८९ मत),

 

५.  डोल्पा १ धन बहादुर बुढा (६,८०२ मत),

 

६. कालिकोट १ महेन्द्र बहादुर शाही (११,७३४ मत),

 

७.  रुकुम (पश्चिम भाग) १ गोपाल शर्मा (२१,६०९ मत) ।

Health Tips Ad Road Block