Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा आइपुगेको छ ।

चाँदीको मूल्य तोलामा २७० रुपैयाँले घटेर प्रतितोला ४७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block