काठमाडौं । आज फेरि सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १६० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला ५६४५ रुपैयाँ रहेको छ ।






















