ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आज पनि सुनचाँदीकै मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा पुग्यो ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडैं । यो महिनाको अन्तिम दिन आज पुस ३० गते बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । हिजोको रेकर्ड आज नै तोडिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा पुगेको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । हिजो सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्यले पनि नेपाली बजारमा हालसम्मकै उचाइ लिएको छ । आज चाँदी प्रतितोला ५६५५ रुपैयाँ पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी प्रतितोला ५३४० रुपैयाँ रहेको थियो ।

Health Tips Ad Road Block