ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एमालेका महासचिव पोखरेल दाङ–२ बाट एकल सिफारिस

Citizenlife ad 2082 falgun to baishak 2083

दाङ । प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट दाङ क्षेत्र नम्वर २ ले महासचिव महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।

आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए ।

यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो ।

Health Tips Ad Road Block