Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फेरि एकैदिन २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । केही दिन यता लगातार घटिरहेको सुनको मूल्य आज फेरि बढेको छ । आज एकैदिन सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको छ ।

आज मूल्य बढेर सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४५२५ रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block