ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अप्पर हेवाखोला हाइड्रोपावरले शेयरधनीलाई १५ प्रतिशतभन्दा बढी बोनस शेयर दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल विद्युत प्राधिकरणबाट स्वकिृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्रस्तावित लाभांश लगानीकर्तालाई वितरण गरिनेछ ।

 

Health Tips Ad Road Block