Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फेरि बढेर रेकर्डको नजिक सुनको मूल्य, चाँदीको मूल्यमा नयाँ रेकर्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पुस ३ गते नेपाली बजारमा सुनको मूल्य बढेर रेकर्डको नजिक पुगेको छ ।

मंसिर २९ गते २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसकै नजिक आज २ लाख ६० हजार ४ सय रुपैयाँ प्रतितोलामा सुनको मूल्य पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

बुधबार ४०५५ रुपैयाँ तोलामा रेकर्ड कायम गरेको चाँदीको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गर्दै तोलाको ४०८० रुपैयाँमा पुगेको छ ।

 

Health Tips Ad Road Block