Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

११ निर्माण कम्पनी परे कालोसूचिमा, कुन–कुन परे ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ११ कम्पनीको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने सूचनामा उल्लेख गरिएको छ ।

यस्ता छन् कालोसूचिमा परेका कम्पनीहरुः

 

Health Tips Ad Road Block