Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको ५४ औं बैठकले कम्पनीको आव २०८१–०८२ को संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको दश दशमलव एक सात आठ शून्य प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात् आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block