Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

महासंघमा जानेगरी पुसमा नाडाको ४९ औँ महाधिवेशन हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४९ औं साधारण सभा आगामी पुस ९ गते हुने भएको छ ।

एशोसिएशनका अध्यक्ष करण चौधरीको अध्यक्षतामा मिति २०८२ साल भाद्र १९ गते बसेको नाडाको २२ औं र सोमबार बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार नाडालाई महासंघमा लैजाने प्रस्ताव सहित साधारण सभा हुन लागेको जनाएको हो ।

नाडाको ४९ औं वार्षिक साधारण सभा दि प्लाजा, ललितपुरमा बोलाउने निर्णय गरेको नाडाले जनाएको छ ।

Health Tips Ad Road Block