काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर ३४९० रुपैयाँमा पुगेको छ ।