काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला २ लाख ५० हजार ६ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ३३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















