ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

ङादी ग्रुप पावरले शेयरधनीलाई दिने लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आव ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता शेयरपुँजीको ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर तथा ०.२५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block