धादिङ । धादिङ जिल्लाको गजुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद जोशी भएका छन् ।
गृह मन्त्रालयबाट सरूवा भई भइ जोशी गजुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत जोशीलाई गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले स्वागत गरेका छन् ।






















