Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२१ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको छ । मंगलबार मात्रै ४९ सय रुपैयाँले सुनको मूल्य बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३१७५ रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block