ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आज टिकाको साइत ११ बजेर ५३ मिनेटमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । आज विजया दशमी । यसपालीको विजया दशमीको टीकाको शुभ साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले सो जानकारी दिएका हुन् ।

टीका लगाइ माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ । समितिका अनुसार यस वर्षको विजया दशमीका दिन देवी बिसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ । विजया दशमीको दिन बिहानै देवी बिसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

Health Tips Ad Road Block