skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शुक्रबार कायम गरेको नयाँ रेकर्डको विन्दुबाट सुनको मूल्य घटेको छ ।

आज सुन प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार २ लाख १५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

आज चाँदी प्रतितोला २५७० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block