Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भन्सारसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ आएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।

Health Tips Ad Road Block