Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संयुक्त उर्जाकाे ४१ करोड रुपैयाँभन्दा बढीको साधारण शेयर निष्काशन हुँदै, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका ४१,६०,००० कित्ताले हुन आउने रु.४१,६०,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । यसका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।

संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।

Health Tips Ad Road Block