काठमाडौं । आज सुनको मूल्य फेरि रेकर्डको विन्दु नजिक पुगेको छ ।
आज सुन प्रतितोला १ लाख ९९ हजारमा पुगेको हो । यो यसअघि साउन २३ गते शुक्रबार पुगेको १ लाख ९९ हजार ४ सय प्रतितोला विन्दुको नजिक हो ।
आज चाँदी प्रतितोला २३१५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















