ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

१२ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर २३०० रुपैयाँ प्रतितोला रहेको छ ।

Health Tips Ad Road Block