काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला २१७० रुपैयाँ रहेको छ ।