skip this News Page Tips Ad Road Block

सुनको मूल्य ३ हजार रुपैयाँले घट्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ ।

मूल्य घटेर सुन प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि घटेर प्रतितोला २१४५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block