ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनचाँदीको मूल्य मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा रहेको छ ।

चाँदी प्रतितोला १९८५ रुपैया रहेको छ ।

Health Tips Ad Road Block