Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदी दुवैको मूल्य बढ्यो, सुनकाे मूल्य तोलाको १ लाख ९१ हजार नाघ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला २०२५ रुपैयाँ पर्दछ ।

बुधबार तोलामा ५ हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Health Tips Ad Road Block