ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिजो तोलामा तीन हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले घटेको छ ।

मूल्य घटेर सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block