काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।
मूल्य तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९६० रुपैयाँमा रहेको छ ।