काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
बजारमा सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २०४० रुपैयाँमा रहेको छ ।






















