Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आईएमई लाइफ इन्स्योरेन्सले शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने मुनाफा घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) दिने निर्णय गरेको हो ।

मंगलबार बसेको सञ्चालक समितिको २१४ औँ बैठकले यो निर्णय गरेको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिएका छन् ।

कम्पनीको हाल कायम चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ रहेको छ ।

प्रस्ताववित लाभांश नेपाल बीमा प्राधिकरणबाट कम्पनीबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लगानीकर्ताले पाउनेछन् ।

Health Tips Ad Road Block