Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१९ सयले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य तोलामा १९  सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि बढेर प्रतितोला १९३० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block