ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोालामा ८ सय रुपैयाँले र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ रहेको छ ।

चाँदी प्रतितोला १८६० रुपैयाँमा कारोबा भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block