ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगीयो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।

शुक्रबार १ लाख ५४ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन आज प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block